National life

अन्तिम चरणमा पुगेको शान्ति प्रक्रिया टुङ्ग्याउन राष्ट्रिय सहमति आवश्यक छ: प्रचण्ड

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ मंसिर २०८१, शनिबार
787Shares
अन्तिम चरणमा पुगेको शान्ति प्रक्रिया टुङ्ग्याउन राष्ट्रिय सहमति आवश्यक छ: प्रचण्ड
ncell

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक भएकाले सहमतिबाटै निष्कर्षमा पुर्‍याउने बताएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन र नेपाल शिक्षक समाजबीच एकता घोषणा सभा तथा प्रथम राष्ट्रिय परिषद् बैठकमा उनले अन्तिम चरणमा पुगेको शान्ति प्रक्रियालाई टुङ्ग्याउन राष्ट्रिय एकता र सहमति अपरिहार्य भएकोमा जोड दिए ।

शिक्षकहरुको सङ्गठन एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन र नेपाल समाजवादी पार्टी निकट शिक्षक समाजबीच एकता घोषणा गरिएको छ ।

समाजका सबै तहका कमिटी सङ्गठनमा समाहित भएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सङ्गठनका अध्यक्ष शङ्कर अधिकारी र समाजका अध्यक्ष ठाकुरनाथ गौतमले एकता घोषणा गरे ।

यो समाचार शेयर गर्नुहोस्
787SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?