National life

अर्थतन्त्रमा समस्या छ भनेर नकारात्मक प्रचार गरियाे : उद्योगमन्त्री रिजाल

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२५ असोज २०८०, बिहिबार
1.2kShares
अर्थतन्त्रमा समस्या छ भनेर नकारात्मक प्रचार गरियाे : उद्योगमन्त्री रिजाल
ncell

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अर्थतन्त्र संकटमा छ भन्ने भाष्य गलत भएकाे बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले अर्थतन्त्रमा समस्या छ भनेर नकारात्मक प्रचार गरिएको बताएका हुन् ।

उनले मुलुकको अर्थतन्त्रमा हल्ला गरिए जस्तो समस्या नभएको बताए ।

अर्थतन्त्रको सुधारका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने भन्दै उनले एकले अर्कालाई दोष दिएर समस्या समाधान नहुने बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?