National life

अर्थ समितिको बैठकमा प्लास्टिकका बोतल निषेध

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१९ असार २०८०, मङ्गलबार
1.3kShares
अर्थ समितिको बैठकमा प्लास्टिकका बोतल निषेध
ncell

काठमाडौँ । अर्थ समितिको बैठकमा प्लास्टिकका बोतल निषेध गरिएको छ । बैठकमा प्लास्टिकका पानीको बोतलको सट्टा स्टिलको जग तथा सिसाको गिलास प्रयोग गर्न थालिएको हो ।

यसबारेमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिराजभक्त श्रेष्ठले जानकारी दिँदै पर्यावरण संरक्षणमा सानो उपलब्धि हासिल भएको बताए ।

उनले लेखेका छन्, ‘अर्थ समितिको अघिल्लो बैठकमा हामीले प्लास्टिकको बोतल हटाउन गरेको अनुरोधलाई कार्यान्वयन गरी पुनः प्रयोग गर्न सकिने स्टिल र सिसाको भाँडा प्रयोग गरी दिनु भएकोमा हृदय देखि नै धन्यवाद।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सानो सानो पाइलाले परिवर्तनको बाटो खोल्दछ, नेपालको जय होस्।’

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?