National life

आजदेखि एनएलजी इन्सुरेन्सको सेयर लिलामी बिक्री खुला

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० माघ २०८१, आइतबार
533Shares
आजदेखि एनएलजी इन्सुरेन्सको सेयर लिलामी बिक्री खुला
ncell

काठमाडौँ । आज देखि एनएलजी इन्सुरेन्सले ३ लाख १७ हजार ५३३.२२ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ।

इन्सुरेन्सले संस्थापक समूहको २९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५.९१ कित्ता सेयर बिक्रीमा राखेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ।

साथै, इच्छुक खरिदकर्ताले संस्थापक समूहमा न्यूनतम १० हजार कित्ता र सर्वसाधारण समूहतर्फ १०० कित्ताका लागि आवेदन दिन सक्ने छन् । आवेदन दिने अन्तिम म्याद माघ २७ गतेसम्म रहेको छ।

लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको यस कम्पनीले मंसिर ११ गतेदेखि पुस १६ गतेसम्म ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो। त्यस अवधिमा कम्पनीले बिक्री नभएको बाँकी  सेयर कम्पनीले अब लिलामीमा ल्याउन लागेको हो ।

यो समाचार शेयर गर्नुहोस्
533SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?