National life

आज कतिमा हुँदैछ सुनचाँदी कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०८ फागुन २०८२, शुक्रबार
1KShares
आज कतिमा हुँदैछ सुनचाँदी कारोबार ?
ncell

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन तथा चाँदीको अद्यावधिक मूल्य सार्वजनिक गरेको छ। महासंघका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य यथावत् रहेको छ।

आज छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ। बिहीबार भने सुनको मूल्य ४ हजार ३ सय रुपैयाँले बढेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चाँदीको मूल्यमा भने आज गिरावट देखिएको छ। चाँदी प्रतितोला १० रुपैयाँले घटेर ५ हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?