National life
cg eloctronics

आज संघीय संसद अन्तर्गत तीनवटा संसदीय समितिका बैठक बस्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ साउन २०८२, बिहिबार
484Shares
आज संघीय संसद अन्तर्गत तीनवटा संसदीय समितिका बैठक बस्दै
ncell

काठमाडौं। संघीय संसद अन्तर्गत आज विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दैछन्।

बिहीबार कानून, न्याय तथा मानवअधिकार समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो।

जस अनुसार, कानून, न्याय तथा मानवअधिकार समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ। बैठकमा नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक - २०८१ को सम्बन्धमा दफावार छलफल हुने कार्यसूची छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै,सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान सवा ११ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्याहरु सम्बन्धी अध्ययन प्रतिवेदन- २०८२ माथि छलफल गर्ने कार्यसूची छ।

त्यस्तै,विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा जलस्रोत विधेयक -२०८१ मा सैद्धान्तिक छलफल हुने छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
484SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?