National life

आज सुनचाँदीको भाउ घट्याे, कतिमा हुँदैछ काराेबार ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ साउन २०८०, आइतबार
759Shares
आज सुनचाँदीको भाउ घट्याे, कतिमा हुँदैछ काराेबार ?
ncell

काठमाडौं । आज साताको पहिलो दिन सुन भाउमा गिरावट आएको छ । सुन आज तोलामा ५ सय रुपैयाँले घटेकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज आज तेजावी सुन पनि तोलामा ५ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भएकाे थियाे ।

त्यस्तै आज चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
759SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?