National life

आज ११ बजेदेखि प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ चैत २०८१, आइतबार
864Shares
आज ११ बजेदेखि प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची
ncell

काठमाडौं । आज प्रतिनिधि सभा बैठक आज बस्दै छ। बैठक संसद भवन नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

साथै, उनले निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
864SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?