National life

आरती पावर कम्पनीले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ साउन २०८१, शुक्रबार
647Shares
आरती पावर कम्पनीले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान
ncell

आरती पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साउन ३२ गते शुक्रबारका दिन काठमाण्डौको टोखामा रहेको पारिजात पार्टी प्यालेसमा दिनको २ बजेदेखि ५ बजेसम्म सभा आयोजना निर्णय गरेको हो ।

उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने र सोबाट प्राप्त हुने रकमको उपयोग सम्बन्धमा विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै कम्पनीको सेयरपूँजीको समूहगत वर्गिकरण संशोधन गर्न कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने र आव २०८०र८१ को वार्षिक प्रतिवेदन पारित गर्ने तथा उक्त अवधिको वित्तीय विवरणहरु पारित गरिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
647SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?