National life

एकैदिन ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|११ चैत २०८२, बुधबार
1.2kShares
एकैदिन ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?
ncell

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य आज ह्वात्तै बढेको छ। केही दिनदेखि लगातार घट्दो क्रममा रहेको सुनको भाउ आज एकैदिन प्रतितोला १४ हजार ६०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। हिजो सुन प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ४१५ रुपैयाँले बढेर ४ हजार ९२० रुपैयाँ पुगेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५०५ रुपैयाँ कायम रहेको थियो।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?