National life

एक महिनामा वाणिज्य बैंकले कमाए साढे ८ अर्ब भन्दा धेरैको नाफा, सबै भन्दा अगाडि ग्लोबल आइएमई

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ असोज २०८०, सोमबार
1.1kShares
एक महिनामा वाणिज्य बैंकले कमाए साढे ८ अर्ब भन्दा धेरैको नाफा, सबै भन्दा अगाडि ग्लोबल आइएमई
ncell

काठमाडौं। वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको साउन महिनामा ८ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २० वटा बैंकले ८ अर्ब ५२ करोड ४९ लाख रुपैयाँ नाफा कमाएका हुन् ।

यसमध्ये सबै भन्दा धेरै ग्लोबल आइएमई बैंकले ९९ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै, दोस्रोमा नबिल बैंकले ७५ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको देखिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा र हिमालयन बैंकले क्रमशः ७४ करोड ७९ लाख र ६३ करोड १२ लाख नाफा गरेका छन् । यता, सबै भन्दा कम नेपाल एसबीआई बैंकले १६ करोड ५ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?