National life

एनआइसी एसिया बैंकलाई हकप्रद सेयर जारी गर्न राष्ट्र बैंकको स्वीकृति

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२१ वैशाख २०८३, सोमबार
1.7kShares
एनआइसी एसिया बैंकलाई हकप्रद सेयर जारी गर्न राष्ट्र बैंकको स्वीकृति
ncell

काठमाडौं । एनआइसी एसिया बैंकले हकप्रद सेयर जारी गर्ने अनुमति नेपाल राष्ट्र बैंकबाट प्राप्त गरेको छ । बैंकले ५० प्रतिशत अर्थात् २ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने योजना अघि बढाएको हो ।

राष्ट्र बैंकबाट पूर्वस्वीकृति पाएसँगै अब बैंकले उक्त प्रस्ताव आगामी जेठ १८ गते हुने साधारण सभामा पेश गर्नेछ । सभाबाट अनुमोदन भएपछि आवश्यक अन्य प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?