National life

एनआईसी एशिया लघुवित्तको अध्यक्षमा प्रकाश राज शर्मा सर्वसम्मत चयन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ असार २०८१, शुक्रबार
591Shares
एनआईसी एशिया लघुवित्तको अध्यक्षमा प्रकाश राज शर्मा सर्वसम्मत चयन
ncell

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको रिक्त रहेको अध्यक्ष पदमा प्रकाश राज शर्मा चयन भएका छन् । संस्थाको असार १३ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई संस्थाको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

यसका साथै बैठकले शर्मालाई बाँकी कार्यकालका लागि सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समेत नियुक्त गरेको छ ।

यसअघि संस्थाका अध्यक्ष सुवर्ण पौडेलले राजीनामा दिएपछि संस्थाको अध्यक्ष पद रिक्त रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
असार ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले अध्यक्ष पौडेलले दिएको राजीनामा असार ६ गतेबाट लागू हुने स्वीकृत गरेको थियो ।

पौडेलले सर्वसाधारण समूहका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए ।

 

यो समाचार शेयर गर्नुहोस्
591SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?