National life

एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा, कहाँ दिने निवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१० वैशाख २०८३, बिहिबार
1.4kShares
एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा, कहाँ दिने निवेदन ?
ncell

काठमाडौं। एनएमबि बैंक लिमिटेडले ६९ हजार ४२४ कित्ता संस्थापक समूहअन्तर्गतका सेयर बिक्रीका लागि खुला गरेको छ। बैंकले सूचना सार्वजनिक गर्दै उक्त सेयर आजदेखि हाल कायम रहेका संस्थापक सेयरधनीहरूलाई प्राथमिकताका आधारमा खरिदका लागि उपलब्ध गराएको जनाएको छ।

रुचि राख्ने संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित बबरमहलस्थित कम्पनी सचिवको कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ।

बैंकका अनुसार तोकिएको समयसीमाभित्र कुनै पनि आवेदन नपरेमा बाँकी सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?