National life
cg eloctronics

एन आइ सि एशिया लघुवित्तको शमसेरगञ्ज शाखाद्वारा कुखुरापालन तालिम प्रदान

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ जेठ २०८२, शुक्रबार
638Shares
एन आइ सि एशिया लघुवित्तको शमसेरगञ्ज शाखाद्वारा कुखुरापालन तालिम प्रदान
ncell

काठमाडौँ । एन आइ सि एशिया लघुवित्तको लुम्बिनी प्रदेश अन्तर्गत रहेको शमसेरगञ्ज शाखाले दुई दिने आधारभूत कुखुरापालन तालिम प्रदान गरेको छ । विपन्न वर्गको उत्थान हेतु आयोजित कार्यक्रम यहि वैशाख ३० र ३१ गते दुई दिन चलेको थियो ।

कार्यक्रममा शमसेरगंज शाखा प्रमुख मधु शाह, पशु बिकास अधिकृत पूर्ण बहादुर खत्री, अनुगमन अधिकृत बुद्धिराम चौधरीको उपस्थिति रहेको थियो । उक्त तालिमबाट २८ जना सदस्यहरू लाभान्वित भएका थिए । तालिममा सहभागी सबैलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
638SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?