National life

एलआइसी नेपालको २३औँ वार्षिक सभा आह्वान, यी हुन एजेण्डा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ असार २०८२, बिहिबार
760Shares
एलआइसी नेपालको २३औँ वार्षिक सभा आह्वान, यी हुन एजेण्डा
ncell

काठमाडौँ । लाइफ इन्सुरेन्स कर्पोरेसन (नेपाल) ले वार्षिक साधरणसभा बोलाएको छ । कम्पनीले २३ औँ वार्षिक साधारण सभा असार ३० गतेका लागि बोलाएको हो ।

सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावालाखेल, ललितपुरमा बिहान १० बजे सुरु हुनेछ । सभामा कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बोनस सेयरबाट चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पनि छलफल गरी पारित गर्ने एजेन्डा छ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि असार १६ गते बुक क्लोज गर्ने भएको छ। यसर्थ, असार १५ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
760SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?