National life

काठमाडौँ महानगरपालिकाभित्र खुला रुपमा फोहरमैला जलाउन नपाइने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ मंसिर २०८१, सोमबार
634Shares
काठमाडौँ महानगरपालिकाभित्र खुला रुपमा फोहरमैला जलाउन नपाइने
ncell

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुला रूपमा फोहोर मैला जलाएमा कार्वाही गर्ने जनाएको छ ।

खुला रूपमा फोहोर मैला बालेर वायु प्रदूषण गर्ने जो कोहीलाई वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन तथा आर्थिक ऐन बमोजिम कारबाही गर्ने महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले आज एक सुचना जारी गर्दै खुला क्षेत्रमा प्लास्टिकजन्य फोहोर मैला तथा अन्य फोहोर जलाउने जस्ता कार्यले वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यमा समेत प्रतिकुल असर पर्नेभएकोले यस्ता कार्य गर्न प्रतिबन्ध लगाइएको जानकारी गराएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
634SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?