National life

काठमाडौंका सार्वजनिक स्थानमा फोहोर फाल्न निषेध

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ माघ २०८१, मङ्गलबार
639Shares
काठमाडौंका सार्वजनिक स्थानमा फोहोर फाल्न निषेध
ncell

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोरमैला फाल्न निषेध गरेको छ ।

महानगरले सार्वजनिक सूचना जारी गर्दै घर, कम्पाउन्ड तथा परिसरको फोहोरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्ने जस्ता कार्य भइरहेको भनदै यस्ता कार्य नगर्न नगराउन आग्रह गरेको हो ।

यस्ता कार्यहरु गरेको पाइएमा काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५२ ९च० वमोजिम ५ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यहोरा समेत सुचना मार्फत जानकारी गराएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
639SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?