National life

कोशी प्रदेशमा ३५ अर्बको बजेट सार्वजनिक : चालु तर्फ १८ अर्ब, पुँजीगत कति ? (पूर्णपाठ सहित )

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ असार २०८२, आइतबार
454Shares
कोशी प्रदेशमा ३५ अर्बको बजेट सार्वजनिक : चालु तर्फ १८ अर्ब, पुँजीगत कति ? (पूर्णपाठ सहित )
ncell

काठमाडौँ– कोशी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्ष ल्याएको बजेट भन्दा १.१७ प्रतिशत बढी हो ।

जसमा चालु तर्फ १८ अर्ब ६७ करोड ३३ लाख ५२ प्रतिशत विनियोजन गरेका छन् भने पुँजीगत तर्फ १७ अर्ब १० करोड ६५ अर्थात् ४७.७ प्रतिशत विनियोजन गरिएको छ ।

Royal Enfield
nic asia capital
साथै, वित्तीय व्यवस्थापन तर्फ १० करोड अर्थात् ०.३ प्रतिशत विनियोजन गरिएको हो ।

यो समाचार शेयर गर्नुहोस्
454SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?