National life

गरिमा विकास बैंकको लाभांश घोषणा,नगद र बोनस कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२७ असोज २०८२, सोमबार
1.4kShares
गरिमा विकास बैंकको लाभांश घोषणा,नगद र बोनस कति ?
ncell

काठमाडौं। गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको असोज २७ गते सोमबार दिउँसो ३ः३० बजेको सञ्चालक समितिको ३३४ औं बैठकले आर्थिक वर्ष २०८१र८२ का लागि लाभांश घोषणा गरेको हो ।

जसअनुसार आर्थिक वर्ष २०८१र८२ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्तापूँजीको ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

https://www.youtube.com/watch?v=qRNPKQEtIGo

प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

हाल बैंकको चुक्तापूँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३२७ रुपैयाँ रहेको छ । प्रस्ताव गरिएअनुसार बोनस सेयर वितरणपछि बैंकको चुक्तापूँजी बढेर ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँको उचाईमा पुग्नेछ ।

https://www.youtube.com/watch?v=7z132FYZ0dA&t=223s

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?