National life

गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिको विरोध कार्यक्रम घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ भदौ २०८१, शनिबार
395Shares
गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिको विरोध कार्यक्रम घोषणा
ncell

काठमाडौँ । गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले विरोध कार्यक्रम घोषणा गरेको छ । शनिबार दस पार्टी भेन्यु एण्ड रिसेप्सन कालीमाटीमा बसेको संघर्ष समितिको बैठकले विरोधका कार्यक्रम घोषणा गरेको हो ।

बैठकले भदौ ३१ गते मसाल जुलुस प्रदर्शन गर्ने र असोज ३ गते माइतीघर मण्डलामा विशाल विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । साथै बैठकले आन्दोलनमा साथ सहयोग गरिरहेका बिभिन्न पक्षलाई उक्त विरोध कार्यक्रममा समर्थन गर्न आग्रह गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सुमन सायमीको संयोजकत्वमा सुरु भएको बैठकमा केशव झा, स्वागत नेपाल, राजाराम तण्डुकार, अनुज थापा, मनिराम चौलागाईं लगायत अन्य वक्ताहरुले आन्दोलनमा समर्थन जनाएका छन्।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
395SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?