National life

घटेको बजारमा सबैभन्दा बढी कारोबार गर्ने यी कम्पनीहरू, कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ माघ २०८१, मङ्गलबार
735Shares
घटेको बजारमा सबैभन्दा बढी कारोबार गर्ने यी कम्पनीहरू, कुनको कति ?
ncell

काठमाडौँ। साताको तेस्रो कारोबारका दिन सेयर बजारमा करेक्सन आएको छ । आज सेयर बजारमा दोहोरो अंकको करेक्सन आएको हो । उक्त दिन बजार १४.०८ अंकले घटेर २७१५.९१ को विन्दुमा कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त दिन सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको ३० करोड ८७ लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, आज नेपाल रिइन्स्योरेन्स कम्पनीको २६ करोड ८४ लाख १३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । कारोबार रकमको आधारमा यस कम्पनी दोस्रो स्थानमा रहेको छ ।

साथै, उक्त दिन हिमालय ऊर्जा विकास कम्पनीको २५ करोड ४० लाख ६३ हजार रुपैंया, हिमालयन रिइन्स्योरेन्सको २१ करोड ४२ लाख १२ हजार रुपैयाँ, पिपुल्स हाइड्रोपावर कम्पनीको १९ करोड कारोबार भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
735SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?