National life

घट्यो सुनको भाउ,कतिमा हुँदैछ आज कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ चैत २०८०, शुक्रबार
754Shares
घट्यो सुनको भाउ,कतिमा हुँदैछ आज कारोबार ?
ncell

काठमाडौं । शुक्रबार सुनको भाउ चार सय रुपैयाँले घटन पुगेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार छापावाल सुनको भाउ प्रतितोला चार सय रुपैयाँले घटेर एक लाख २५ हजार ४ सय रुपैयाँ पुगेको हो ।

यता तेजावी सुनको मूल्य भने तोलाको एक लाख २४ हजार ८ सय रुपैयाँ रहेको छ ।

साथै, चाँदीको भाउ हिजो बिहीबार प्रतितोला १५ सय १५ रुपैयाँ रहेको थियो भने आज पनि सो दरमा स्थिरता देखिएको अवस्था छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
754SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?