National life

घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ चैत २०८१, शुक्रबार
691Shares
घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ सुरु
ncell

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ सुरु भएको छ।

घिसिङको रिट न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ हुने गरी तोकिएको छ । सरकारले घिसिङलाई प्राधिकरणबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।

सरकारले आफूलाई बद्नियतपूर्ण रूपमा कैरकानुनी तवरले हटाएको घिसिङको दाबी छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले आफूलाई काम गर्न दिन अन्तरिम आदेशको पनि माग गरेका छन् । शाक्यले पनि सर्वोच्चमा रिट दायर गरेका छन् । उनको रिट पनि न्यायाधीश अब्दुल अजीज मुसलमानकै सोही इजलासमा परेको छ ।

यो समाचार शेयर गर्नुहोस्
691SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?