National life

घूससहित पक्राउ परेका वडाध्यक्ष अलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ वैशाख २०८१, सोमबार
668Shares
घूससहित पक्राउ परेका वडाध्यक्ष अलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
ncell

काठमाडौं । गत चैतमा घूससहित पक्राउ परेका कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

गत चैत १८ मा १५ हजार रुपैयाँ घुस रकमसहित उनलाई अख्तियारले ओलीलाई पक्राउ गरेको थियो । सेवाग्राहीको घरबाटो सिफारिस दिने नाममा घुस मागेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज अलीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।अलीलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद सजाय तथा बिगो जरिवाना माग गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
668SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?