National life

चीनका पूर्व कृषिमन्त्री रेनजियानलाई भ्रष्टाचारको आरोपमा मृत्युदण्ड

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|१३ असोज २०८२, सोमबार
1.4kShares
चीनका पूर्व कृषिमन्त्री रेनजियानलाई भ्रष्टाचारको आरोपमा मृत्युदण्ड
ncell

काठमाडौं । चीनका पूर्व कृषिमन्त्री ताङ रेनजियानलाई आइतबार भ्रष्टाचार मामिलामा मृत्युदण्डको सजाय सुनाइएको छ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, ताङले सन् २००७ देखि २०२४ सम्म विभिन्न पदमा रहँदा ५ अर्ब ७ करोड रुपैयाँभन्दा बढी नगद र सम्पत्ति घुसस्वरूप लिएका थिए।

यद्यपि, उनलाई दुई वर्षको समयावधि दिइएको छ। अदालतले आफ्नो फैसलामा ताङलाई उनका राजनीतिक अधिकारहरूबाट वञ्चित गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अदालतले ताङको सम्पूर्ण सम्पत्ति जफत गरिने र घुसमार्फत संकलन गरिएको सम्पत्ति राष्ट्रकोषमा जम्मा गरिने उल्लेख गरेको छ ।

अदालतका अनुसार, यस घुसप्रकरणले देश र जनताको हितमा ठूलो क्षति पुर्‍याएकोले ताङलाई मृत्युदण्ड दिइएको हो।

 

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?