National life

चेक अनादर मुद्दाका ५ जना फरार प्रतिवादी पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१७ चैत २०८२, मङ्गलबार
1.4kShares
चेक अनादर मुद्दाका ५ जना फरार प्रतिवादी पक्राउ
ncell

काठमाडौं। चेक अनादर सम्बन्धी मुद्दामा फरार रहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरका विकास वाइबा, बासुराम भण्डारी, कोपिला अधिकारी, मोहन गोपाली र सरोज लामिछाने रहेका छन्।

मकवानपुर जिल्ला अदालतले फरक–फरक मितिमा फैसला कार्यान्वयन गर्दै कैद र जरिवाना सजाय तोकेको थियो तर उनीहरू फरार भएका थिए।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका टोलीहरूले खोजतलास गरी उनीहरूलाई नियन्त्रणमा लिएको र आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पेश गरेको प्रहरीले जानकारी दिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?