National life

छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने म्याद अब असार २७ सम्म

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ असार २०८२, बिहिबार
666Shares
छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने म्याद अब असार २७ सम्म
ncell

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरिएको छ।

कम्पनीले यसअघि जेठ २३ गतेदेखि खुला गरिएको हकप्रद शेयरको निष्कासन आज बन्द गर्ने भनेपनि पर्याप्त आवेदन नपरेको कारण कम्पनीले समय थप गर्दै अब असार २७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्राप्त स्वीकृति अनुसार १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गरिरहेको छ। यसअनुसार प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ३८ लाख ९ हजार ७७५ कित्ता शेयर जारी गरिएको हो, जसबाट कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
666SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?