National life

दिनहुँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने घट्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१० पुस २०८२, बिहिबार
965Shares
दिनहुँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने घट्यो
ncell

काठमाडौं । दिनहुँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने घटेको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा ६ सय रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १ सय रूपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले घटेर २ लाख ६७ हजार ५ सय रूपैयाँ कायम भएको छ।

त्यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४२० रूपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर ४ हजार ४०० रूपैयाँ कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
965SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?