National life

दुर्गा प्रसाईंको खातामा शंकास्पद कारोबार, सीआईबीले थाल्यो अनुसन्धान

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ वैशाख २०८२, सोमबार
1KShares
दुर्गा प्रसाईंको खातामा शंकास्पद कारोबार, सीआईबीले थाल्यो अनुसन्धान
ncell

काठमाडौं । राजावादीहरुको हिंसात्मक प्रदर्शनप्रश्चात पक्राउ परेका दुर्गा प्रसाईँको बैंक खातामा शंकास्पद कारोबार पाइएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अनुसन्धान अगाडि बढाएको छ ।

नेपाल राष्ट्र बैंकले प्रसाईंको खातामा शंकास्पद कारोबार पाइएको भन्दै अनुसन्धानको लागि सीआईबीलाई पत्राचार गरेको थियो । राष्ट्र बैंकको पत्राचारसँग सीआईबीले प्रसाईंलाई पक्राउ गरेर नै अनुसन्धान गर्नुपर्ने भन्दै काठमाडौं जिल्ला अदालतबाट अनुमति लिइसकेको छ ।

तीनकुनको हिंसात्मक घटनापछि प्रसाईँ अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनीमाथि राज्यविरुद्धको कसुरसँगै आपराधिक उपद्रव, संगठित अपराधमा अनुसन्धान र ज्यान मार्ने उद्योगमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?