National life

देश र जनताको हितको लागि हामी सवै एक भएर सहयोग गरी अगाडी बढ्नु पर्छ : कुलमान घिसिङ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ भदौ २०८२, शनिबार
1.4kShares
देश र जनताको हितको लागि हामी सवै एक भएर सहयोग गरी अगाडी बढ्नु पर्छ : कुलमान घिसिङ
ncell

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङले सुशीला कार्कीज्यूलाई नेपालको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले देश अहिले अत्यन्त गम्भीर मोडमा उभिएको पनि बताएका छन् । देश र जनताको हितको लागि हामी सवै एक भएर सहयोग गरी अगाडी बढ्नुपर्नेमा उनको जोड छ ।

घिसिङले थप भनेका छन्– ुजेन्जी पुस्ताले सुरु गरेको आन्दोलनको माग र आकाङ्क्षालाई सम्बोधन गर्दै आगामी चुनाव सम्पन्न गर्नु यस सरकारको प्रमुख दायित्व हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सरकारलाई सफलताको कामना व्यक्त गर्दछु ।ु

 

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?