National life

नायब सुब्बा २० हजार रुपैयाँ घुससहित पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ मंसिर २०८१, शुक्रबार
925Shares
नायब सुब्बा २० हजार रुपैयाँ घुससहित पक्राउ
ncell

काठमाडौँ। नगद २० हजार रुपैयाँ घुससहित जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट एक कर्मचारी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखामा कार्यरत नायब सुब्बा अशोककुमार यादव रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले सेवाग्राहीबाट लिएको २० हजार रुपैयाँ घुससहित उनलाई रंगेहात पक्राउ गरेको हो।

सवारी ज्यान मुद्दामा सवारी धनी पक्षले पीडित पक्षलाई दिने क्षतिपूर्ति तथा क्रिया खर्चबाट लिएको २० हजार रुपैयाँ घुससहित कार्यालयबाटै पक्राउ गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
925SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?