National life

निफ्राको ‘लक इन’ अवधि फागुन २३ गते सकिँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० माघ २०८०, बुधबार
641Shares
निफ्राको ‘लक इन’ अवधि फागुन २३ गते सकिँदै
ncell

काठमाडौं ः नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को ‘लक इन’ अवधि फागुन २३ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी तथा कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।

निफ्राको २०७७ साल माघ १६ गते सेयर बाँडफाँट भएको थियो ।हाल निफ्राको १२ करोड ९६ लाख कित्ता संस्थापक सेयर ‘लक इन’ रहेको छ । फागुन २३ गतेपछि यी सेयर दोस्रो बजारमा कारोबारको लागि योग्य हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैंकको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
641SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?