National life

निफ्राले सीईओका लागि दोस्रो पटक खुलायो आवेदन, दुई सातासम्म तोक्यो म्याद

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ जेठ २०८१, सोमबार
608Shares
निफ्राले सीईओका लागि दोस्रो पटक खुलायो आवेदन, दुई सातासम्म तोक्यो म्याद
ncell

काठमाडौ । नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) ले दोस्रो पटक प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि आवेदन मागेको छ।

बैंकले यो भन्दा अघि चैत १५ गते आवेदन माग गर्दै सूचना जारी गरेको बैंकले सोमबार दोस्रो पटकको सूचना जारी गरेको हो।

कम्पनीले १४ दिनभित्र योग्यता पुगेका उम्मेदवारलाई उक्त पदका लागि आवेदन दिन भनेको छ।

यसअघि आवेदन दिइसकेका उम्मेदवारले पुन आवेदन दिन नपर्ने बैंकले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत माघमा तत्कालीन प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले पदबाट राजीनामा दिएपछि सो पद रिक्त रहँदै आएको थियो।

यो समाचार शेयर गर्नुहोस्
608SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?