National life

नेपाल इन्सुरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ चैत २०८१, बुधबार
569Shares
नेपाल इन्सुरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
ncell

काठमाडौं । आज चैत ६ गते बुधबारका दिन नेपाल इन्सुरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि चैत ७ गते बुक क्लोज गर्दैछ । तसर्थ, चैत ६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

यस कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी जम्मा १५.७९ प्रतिशत लाभांश वितरण गर्दैछ।

Royal Enfield
nic asia capital

उक्त प्रस्ताव पारित गर्न चैत १९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुने कम्पनीले उल्लेख गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
569SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?