National life

नेपाल माइक्रो इन्स्योरेन्सबाट ५१ हजारभन्दा बढी बीमितहरु लाभाम्वित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ साउन २०८१, बुधबार
604Shares
नेपाल माइक्रो इन्स्योरेन्सबाट ५१ हजारभन्दा बढी बीमितहरु लाभाम्वित
ncell

काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ मा १० करोड ३१ लाख रुपैयाँको करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । । कम्पनीले यस अवधिमा ५१ हजारभन्दा बढी बीमितहरुलाई लघुबीमा सेवा उपलब्ध गराई १० करोड ३१ लाख ५९ हजार रुपैयाँ प्रिमियम संकलन गरेको हो।

नेपाल माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमालले गत आर्थिक वर्षमा निर्जीवन लघुबीमा तर्फ प्रिसिमय असुलीलाई उत्कृष्ट बनाउनेहरुप्रति आभार ब्यक्त गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सीईओ रिमालले सिमान्तकृत समुदायको आवश्यकता अनुरुप नयाँ नयाँ सेवाहरु सिर्जना गर्दै अघि बढ्ने तथा निम्न आय भएका मानिसहरुका लागि लघुबीमाका थप सेवाहरु बढाउदै लैजाने समेत प्रतिवद्धता जनाएका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
604SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?