National life
cg eloctronics

नेपाल माइक्रो इन्स्योरेन्सबाट ५१ हजारभन्दा बढी बीमितहरु लाभाम्वित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ साउन २०८१, बुधबार
1.7kShares
नेपाल माइक्रो इन्स्योरेन्सबाट ५१ हजारभन्दा बढी बीमितहरु लाभाम्वित
muktinatha bikash bank

काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ मा १० करोड ३१ लाख रुपैयाँको करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । । कम्पनीले यस अवधिमा ५१ हजारभन्दा बढी बीमितहरुलाई लघुबीमा सेवा उपलब्ध गराई १० करोड ३१ लाख ५९ हजार रुपैयाँ प्रिमियम संकलन गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

नेपाल माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमालले गत आर्थिक वर्षमा निर्जीवन लघुबीमा तर्फ प्रिसिमय असुलीलाई उत्कृष्ट बनाउनेहरुप्रति आभार ब्यक्त गरेका छन् । सीईओ रिमालले सिमान्तकृत समुदायको आवश्यकता अनुरुप नयाँ नयाँ सेवाहरु सिर्जना गर्दै अघि बढ्ने तथा निम्न आय भएका मानिसहरुका लागि लघुबीमाका थप सेवाहरु बढाउदै लैजाने समेत प्रतिवद्धता जनाएका छन् ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?