National life

नेपाल राष्ट बैंकको गभर्नर एक साताभित्र नियुक्त भइसक्नेछ : एमाले नेता रिजाल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ वैशाख २०८२, आइतबार
707Shares
नेपाल राष्ट बैंकको गभर्नर एक साताभित्र नियुक्त भइसक्नेछ : एमाले नेता रिजाल
ncell

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले नेपाल राष्ट बैंकको गभर्नर अबको एक साताभित्र नियुक्त भइसक्ने दाबी गरेका छन् ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र अर्को सत्तारुढ घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार राति बालुवाटारमा भएको भेटवार्ताको प्रसंग उल्लेख गर्दै उनले ओली र देउवाबीच एक साताभित्र गभर्नर नियुक्त गर्ने सहमति भएको प्रष्ट संकेत गरेका हुन् ।

"आशा गरौं, प्रक्रियागत जटिलता मिलाएर गभर्नरको नियुक्ति एक सातामै हुनेछ", उनले फेसबुक स्टाटस पोस्ट गरेका छन् । नेता रिजालले सरकार परिवर्तनको हल्ला गरेर आत्मरतिमा रमाउनेहरूको खेतीपाती बन्द भएको दाबी समेत गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
707SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?