National life

नेप्समा २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१० मंसिर २०८२, बुधबार
835Shares
नेप्समा २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर सूचीकृत
ncell

काठमाडौं। जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्च९नेप्से०मा सूचीकृत भएको छ । कम्पनीले ६५ प्रतिशत अर्थात १ः०.६५ अनुपातमा जारी गरेको २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले गत साउन १५ गतेदेखि भदौ १९ गतेसम्म चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँबराबरको ६५ प्रतिशत अर्थात १ः०.६५ अनुपातमा रु।१०० अंकित दरका २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर जारी गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सोही हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत भएसँगै अब आगामी कारोबारदेखि उक्त हकप्रद सेयर दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
835SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?