National life

नेप्सेको सीईओ पदमा आवेदन दिने म्याद एक साता थप

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ फागुन २०८१, आइतबार
545Shares
नेप्सेको सीईओ पदमा आवेदन दिने म्याद एक साता थप
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)पदमा आवेदन दिने म्याद एक साता थपिएको छ।

यसअघि उक्त पदमा आवेदन दिने अन्तिम म्याद आज फागुन १८ गतेसम्म तोकिएको थियो। यस अवघिसम्म तीन दिन सार्वजनिब बिदा परेपछि आवेदन दिने म्याद एक साता थपिएको हो।

म्याद थपिएसँगै अब फागुन २५ गतेसम्म आवेदन दिन सकिने भएको छ।

Royal Enfield
nic asia capital

https://aarthikvoice.com/archives/57368

यो समाचार शेयर गर्नुहोस्
545SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?