National life

नेप्सेमा एक लघुवित्तको बोनस सेयर सूचीकृत

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ असार २०८०, बिहिबार
737Shares
नेप्सेमा एक लघुवित्तको बोनस सेयर सूचीकृत
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । आज बिहीबार नेप्सेमा विजय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।

लघुवित्तको २० प्रतिशत अर्थात ६ लाख ४० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

विजय लघुवित्तले गत आर्थिक वर्षका लागि २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
737SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?