National life

नेप्सेमा एभरेष्ट बैंकको ऋणपत्र सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ वैशाख २०८२, सोमबार
541Shares
नेप्सेमा एभरेष्ट बैंकको ऋणपत्र सूचीकृत
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार एभरेष्ट बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सूचीकृत भएको छ । एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१ को ३० लाख इकाई ऋणपत्र सूचीकृत भएको हो ।

नेप्सेमा मंगलबारदेखि उक्त ऋणपत्रको कारोबार गर्न सकिनेछ । १० वर्ष अवधि भएको उक्त ऋणपत्रमा वार्षिक ७.५० प्रतिशत ब्याजदर प्रदान हुने बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
541SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?