National life

नेप्सेमा बुक बिल्डिङ विधिबाट आइपीओ ल्याउने सम्झौता गरेका कम्पनीको सूची सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१० वैशाख २०८३, बिहिबार
1.5kShares
नेप्सेमा बुक बिल्डिङ विधिबाट आइपीओ ल्याउने सम्झौता गरेका कम्पनीको सूची सार्वजनिक
ncell

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुक बिल्डिङ्ग प्रणालीमार्फत शेयर जारी गर्न सम्झौता गरेका कम्पनीहरूको नयाँ विवरण सार्वजनिक गरेको छ।

बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को प्रावधानअनुसार योग्य संस्थागत लगानीकर्तालाई छुट्याइएको शेयर शिलबन्दी बोलपत्र प्रक्रियाबाट बिक्री गर्न विभिन्न कम्पनीहरूसँग समझदारी गरिएको नेप्सेले जानकारी दिएको छ।

नेप्सेले सार्वजनिक गरेको सूचीमा यति ब्रुअरी लिमिटेड, नर्मिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड, जगदम्बा स्पिनिङ मिल्स लिमिटेड, टाइम फर्मास्युटिकल्स लिमिटेड, लक्ष्मी स्टील्स लिमिटेड, पूर्वाञ्चल ल्युव आयल लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेड रहेका छन्। यी कम्पनीहरू बुक बिल्डिङ्ग विधिबाट शेयर निष्काशनको तयारीमा छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त कम्पनीहरूले संस्थागत लगानीकर्ताका लागि निश्चित संख्यामा शेयर छुट्याएका छन्, जसमा केहीले ठूलो परिमाणमा शेयर प्रस्ताव गर्ने योजना बनाएका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?