National life
cg eloctronics

नेप्सेमा सिटिजन्स बैंक इन्टरनेसनलको ५ प्रतिशत बोनस सेयर सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१३ फागुन २०८२, बुधबार
1.8kShares
नेप्सेमा सिटिजन्स बैंक इन्टरनेसनलको ५ प्रतिशत बोनस सेयर सूचीकृत
muktinatha bikash bank

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिटिजन्स बैंक इन्टरनेसनलको बोनस शेयर थपिएको छ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वितरण गरेको ५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

बैंकको सो अनुपातअनुसार ७३ लाख ८४ हजार ५०६ कित्ता शेयर सूचीकृत गरिएको छ। यसपछि बैंकको कुल सूचीकृत शेयर संख्या १५ करोड ५० लाख ७४ हजार ६३८ कित्ता पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सूचीकृत गरिएको उक्त बोनस शेयर दोस्रो बजारमा भोलिदेखि नै किनबेच गर्न सकिने नेप्सेले जनाएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?