National life

नेप्से परिसूचक ४.१५ अंकले घट्यो, ४२ कम्पनीको सेयर मूल्य बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|३० वैशाख २०८३, बुधबार
1.7kShares
नेप्से परिसूचक ४.१५ अंकले घट्यो, ४२ कम्पनीको सेयर मूल्य बढ्यो
ncell

काठमाडौं । नेपाली सेयर बजारमा बुधबार पनि गिरावट देखिएको छ । नेप्से परिसूचक ४.१५ अंकले घट्दै २७४०.२५ विन्दुमा झरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज बजारमा कुल ५६ लाख ४३ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८० करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारका क्रममा ४२ वटा कम्पनीको सेयर मूल्य बढेको भए पनि १७६ कम्पनीको मूल्य घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ, जसले बजारमा दबाब कायम रहेको संकेत गर्छ ।

कारोबार रकमका आधारमा एसवाई प्यानल अग्रस्थानमा रहेको छ, जहाँ २७ करोड ७९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । त्यस्तै, रिडी पावर, शाहस ऊर्जा, सोलु हाइड्रोपावर र रिलायन्स स्पिनिङ मिल्समा पनि उल्लेख्य कारोबार भएको छ ।
















यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?