National life

नेप्से सामान्य अंकले घट्यो ,कारोवार रकम भने बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ चैत २०८१, बिहिबार
554Shares
नेप्से सामान्य अंकले घट्यो ,कारोवार रकम भने बढ्यो
ncell

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ८.६० अकंले घटेर २६६७.६८ बिन्दुमा कायम भएको छ ।

आज नेप्सेमा सूचीकृत मध्ये ३२१ वटा स्क्रिप्टको १ करोड १३ लाख ८४ हजार ७२५ कित्ता सेयर ५ अर्ब ६३ करोड ७९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

Royal Enfield
nic asia capital
अघिल्लो दिन नेप्सेमा ४ अर्ब ४८ करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।

आज हाईड्रो ०.०९, लघुवित्त ०.२३ र म्युचुअल फण्ड समूह ०.१९ प्रतिशतले बढेको छ। आज व्यापार समूह १.३७ , बैंकिङ समूह आज ०.०२ प्रतिशत, विकास बैंक ०.३८,फाइनान्स ०.५५,होटल ०.४३,लगानी ०.२६,जीवन बीमा ०.२५,उत्पादन तथा प्रशोधन ०.९८, निर्जीवन बीमा ०.०४,अन्य १.०४ र व्यापार समूह १.३७ प्रतिशतले घटेको छ ।

आज १० उपसूचक राताम्य भएका छन् । आज ११३ कम्पनीको शेयर मूल्य बढ्दा १३१ कम्पनीको घटेको छ ।

यो समाचार शेयर गर्नुहोस्
554SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?