National life

पठाओ र इनड्राइभका ८३ जना राइडर ‘अफलाइन ड्राइभ’ गरेको आरोपमा पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२९ असोज २०८०, सोमबार
437Shares
पठाओ र इनड्राइभका ८३ जना राइडर ‘अफलाइन ड्राइभ’ गरेको आरोपमा पक्राउ
ncell

काठमाडौँ । पठाओ र इनड्राइभका राइडरलाई प्रहरीले पक्राउ गरेको छ । पठाओ र इनड्राइभका ८३ जना राइडरलाई ‘अफलाइन ड्राइभ’ गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हाे ।

जिल्ला प्रहरी परिसर काडमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार अनलाइन सेवा बन्द गरेर उनीहरूले सर्वसाधारणलाई ओसारपसार गरेको भेटिएपछि उनीहरूलाई कारबाहीको दायरामा ल्याएको हो ।

पछिल्लो समय आपराधिक घटनाहरुमा त्यस्ता सवारी संलग्न देखिएको एसपी ढुंगेलले जानकारी दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै अफलाइनमा यात्रा गर्नु जोखिमपूर्ण हुने भन्दै प्रहरीले ‘अफलाइन राइड सेयर’ नगर्न सबैलाई आग्रह गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
437SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?