National life

पहिलो पटक औषधि उत्पादन कम्पनीले पायो आईपीओ निष्काशनको अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ माघ २०८१, बिहिबार
619Shares
पहिलो पटक औषधि उत्पादन कम्पनीले पायो आईपीओ निष्काशनको अनुमति
ncell

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले औषधि उत्पादन कम्पनी ओम मेगाश्री फर्मासुटिकल्स लिमिटेडलाई आईपीओ निष्काशनको अनुमति दिएको छ।

बोर्डले (आज) माघ ३ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । अब कम्पनीले १८ करोड रुपैयाँ बराबरको १८ लाख  कित्ता शेयर निष्काशन गर्ने भएको छ।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँ मै शेयर निष्काशन गर्ने उल्लेख गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ। नेपालको पुँजी बजारको इतिहासमा पहिलो पटक औषधि उत्पादन गर्ने कम्पनीले आईपीओ निष्काशन गर्न लागेको हो ।

झण्डै सवा अर्ब लगानीमा सुरु भएको ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको उत्पादन कारखाना चितवनको जुगेडीमा रहेको छ। यस कम्पनीमा गैर आवासीय नेपाली समेतको लगानी रहेको उल्लेख गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
619SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?