National life

पाँच महिनामा विदेशबाट ६ खर्ब १३ अर्ब रेमिट्यान्स भित्रियो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ पुस २०८०, बिहिबार
647Shares
पाँच महिनामा विदेशबाट ६ खर्ब १३ अर्ब रेमिट्यान्स भित्रियो
ncell

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनासम्ममा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। राष्ट्र बैंकको तथ्यांक अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले बढेको हो।अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो।

केन्द्रीय बैंकका अनुसार वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ७३ हजार ५५५ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ४ हजार ३७ जना रहेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ३६ हजा ७७९ र १ लाख १५ हजार ९४८ रहेको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
647SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?