National life

प्रतिनिधि सभाको बैठक सुरु,(LIVE)

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ असार २०८१, आइतबार
647Shares
प्रतिनिधि सभाको बैठक सुरु,(LIVE)
ncell

काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आजको बैठकमा विभिन्न प्रतिवेदनहरू प्रस्तुत हुनेछन्। संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने छन्।

त्यस्तै, प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले प्रतिनिधि सभामा उत्पत्ति भएको विनियोजन विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउने छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सचिवालयका अनुसार आजको बैठकमा पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंहले पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८० पेश गर्नेछन् भने प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ वार्षिक प्रतिवेदन आ.व.२०७९र०८० पेश गर्नेछन्।

https://hr.parliament.gov.np/np/parliamentLive

 

यो समाचार शेयर गर्नुहोस्
647SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?